प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग टीकाग्रहण गरेका छन्।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग टीकाग्रहण गरेका छन्।
पुरा पढ्नुहोसपाेखरा २४ असाेज । नेपाल इन्जिनियर एशाेसियसन गण्डकीले वुधवार एक कार्यक्रमकाे आयाेजना गरी विजय दशमी तथा शुभ दिपावलीकाे अवसरमा शुभकामना आदन प्रदान र भेटघाट आयाेजना गरी कार्यालय उद्घाटन गरेकाे छ । कार्यक्रममा प्रमूख अतिथी नेपाल...
पुरा पढ्नुहोससहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ । ललितपुर पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको बारेमा समितिले सोमबार सिंहलाई...
पुरा पढ्नुहोससुदूरपश्चिममा विशेष अधिवेशन अन्त्य भएपछि प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेशसभा बैठक आह्वान...
पुरा पढ्नुहोस१४ चैत, काठमाडौ । गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप...
पुरा पढ्नुहोस२० फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा...
पुरा पढ्नुहोस५ फागुन, पोखरा । १८ औँ संस्करणको सफल पोखरा म्याराथन केन्याली धावकले जितेका छन् । शनिबार सम्पन्न म्याराथनमा पहिलो, दोश्रो र तेश्रो स्थान नै केन्याली धावकहरुले जितेका हुन् । ४२.१९५ किलोमिटरको दौडमा केन्याली धावक जुलियस...
पुरा पढ्नुहोस@ प्रहरी उपरीक्षक केदार खनाल नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्की कार्यरत छन् । बालबालिका हाम्रा सन्तति र बंश बिस्तार गर्ने महत्वपूर्ण निधी हुन । उनीहरुको जन्मसंगै हाम्रो खुसी उदाएको हो । सपनाहरु एक पछि...
पुरा पढ्नुहोस१० पुस, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस...
पुरा पढ्नुहोस९ पुस, तनहुँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले समावेशी समानुपातिक व्यवस्था गरेकाले कुनै पनि दलले वहुमत ल्याउन नसक्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको सोमबार दमौलीमा उद्घाटन...
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.