समाचार

सिन्धुपाल्चोक, २२ साउन । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी...

पुरा पढ्नुहोस
सुरु भयो पाेखरामा ‘मेयर सम्मेलन’

साउन १३ । पोखरामा आजदेखी प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ । पोखराको पर्यटकीय गन्तव्य सराङकोटस्थित एक रिसोर्टमा सञ्चालन भएको सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरा सहित...

पुरा पढ्नुहोस

साउन १३ पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पोखरानै फिर्ता भएको छ । खराबाट उडेको छ मिनेटमै जहाज पोखरा विमानस्थलमा इमेर्जेन्सी अवतरण गरेको हो ।जहाजको बायाँ इन्जिन फेल भएको बताइन्छ ।...

पुरा पढ्नुहोस
१५ सह सचिवको सरुवा, पोखरा महानगरमा  भारती

काठमाडौँ/ सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । पाेखरामा भने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती अाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरेको...

पुरा पढ्नुहोस
महानगपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा बनाइएका टहरा हटायो

पोखरा, २ साउन पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका घर टहरा हटाएकाे छ । महानगरका मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति घर टहरा भत्काएकाे उनले बताए । उनका...

पुरा पढ्नुहोस
सरकारलाई निगमको सुझाव,तेल वितरणमा कोटा र जोरबिजोर प्रणाली

पेट्रोलियम पदार्थमा घाटा बढ्दै गएपछि नेपाल आयल निगमले सरकारलाई तेल वितरण प्रणालीमा कोटा लगाउन प्रस्ताव गरेको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २०...

पुरा पढ्नुहोस
एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ, १९ असार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन)ले अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । एन प्याब्सनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अमर, अशक्त...

पुरा पढ्नुहोस
नेपाल प्रहरीमा  ठुलाे संख्यामा असई र प्रहरी जवानको माग

काठमाडौ १९ असार । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) र २ हजार ४ सय ७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले...

पुरा पढ्नुहोस
केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत फेला

१९ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार...

पुरा पढ्नुहोस
नगर विकास समितिको जग्गा एकमहिनाभित्र सार्वजनिक गर्ने घोषणा

पोखरा असार १७ । पाेखरा उपत्यका नगरविकास समितिको अध्धक्ष धनराज आचार्यले समितिको नाममा कति जमिन कस्तो अवस्था्मा छ भनेर एक महिना भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनु भएकाे छ । सहिदचोक स्थित कार्यालयमा विहीबार विहान उहाँले...

पुरा पढ्नुहोस
Page 96 of 97 1 95 96 97

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist