पाेखरा ४ भदाै । तिजकाे अवसरमा नेपाल निजामती कर्मचारी युनियन कास्कीले शनिवार पाेखरामा दर खुवाउने कार्यक्रम गरि शुकामना अादन प्रदान गरेकाे छ । गण्डकी प्रदेशसभा दलकाे सचेतक अाेमकला गाैतमले कार्यक्रमकाे उद्घाटन गर्दै सस्कार र सस्कृती...
पुरा पढ्नुहोस२०८२ माघ २२ गते बुधबार
पाेखरा ४ भदाै । तिजकाे अवसरमा नेपाल निजामती कर्मचारी युनियन कास्कीले शनिवार पाेखरामा दर खुवाउने कार्यक्रम गरि शुकामना अादन प्रदान गरेकाे छ । गण्डकी प्रदेशसभा दलकाे सचेतक अाेमकला गाैतमले कार्यक्रमकाे उद्घाटन गर्दै सस्कार र सस्कृती...
पुरा पढ्नुहोसतनहुँ ३ भदाै । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अाफु हारेकाे क्षेत्रबाट चुनाव जितेर मर्ने चाहना रहेको बताएका छन् । तनहुँ क्षेत्र नम्बर १...
पुरा पढ्नुहोसभदाै - ३, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिएका छन् । पाैडेलले साे कुरा श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषले व्यास–३ स्थित शिवपञ्चायन...
पुरा पढ्नुहोस३ भदौ, । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, भने आमा घाइते भएकी छिन् । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ का २२ वर्षीय...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको छ । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले...
पुरा पढ्नुहोसकाठमाडौँ, २ भदौ ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन विस्तारका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटामा प्रगति एक प्रतिशत र अर्काेमा तीन...
पुरा पढ्नुहोस१ भदौ, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म आयोगमा...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ। यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । साउन २६ गते...
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.