समाचार

अवैध हतियार सहित ३ जना पक्राउ

गाेरखा ७ असाेज । गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद...

पुरा पढ्नुहोस
कर्मचारी सरुवा वढुवा नगर्न आयोगको निर्देशन

काठमाडौं ६ भदैा । निर्वाचन आयोगले कर्मचारीको सरुवा वढुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि अस्थायी मतदाता...

पुरा पढ्नुहोस
पत्रकार बस्नेत लाई नागरिक सम्मान  अवार्ड प्रदान

काठमाडौं, ५ भदौ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । सम्पादक बस्नेत विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन् । राष्ट्रिय प्रेस...

पुरा पढ्नुहोस
संघ तर्फ ४८ दलले बुझाए समानुपातिक तर्फको बन्दसूची

असोज-४, काठमाण्डौ । आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ दलले मात्रै समयसिमा भित्र समानुपातिक तर्फको बन्दसूची बुझाएको निर्वाचन...

पुरा पढ्नुहोस
प्रवल जनसेवा श्री पदकवाट मालपाेत र नापी कास्कीका प्रमूख   पौडेल र   काफ्ले विभूषित हुदै

पोखरा, ३ असोज संविधान दिवसका अवसरमा सरकारले नौ सय ९८ जनालाई विभूषित गर्दै गर्दा निजामतीतर्फ कर्मचारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न मानपदवीले सम्मान गर्न लागिएको हो । नापी कार्यलय कास्की प्रमुख तथा राष्ट्रिय भुमि आयोग कास्कीका...

पुरा पढ्नुहोस
फेवातालको मापदण्डभित्र संरचना नबनाउन महानगरकाे निर्देशन

पोखरा महानगरपालिकाका फेवातालकाे मापदण्ड ६५ मिटर भित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न सूचना गरेकाे छ । महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग केसीले शुक्रबार एक सूचना जारी गरेका हुन् । सर्वोच्च अदालतले...

पुरा पढ्नुहोस
२०७९ सालकाे विजया दशमीको उत्तम साइत ११ः५१ बजे

भदाै ३१ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे र घटस्थापनाको शुभ साइत असोज १० गते बिहान १०ः२३ उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजयादशमीको दिन...

पुरा पढ्नुहोस
काभ्रेमा पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु(तस्विर सहित)

भदौ ३०। काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय लालजुङ तामाङको घर पुरिँदा ६५...

पुरा पढ्नुहोस
पोखराका भुमिहिन दलित र भुमि हिन सुकुम्वासीहरुलाई निस्सा वितरण

पोखरा २९ ।  भुमिहिन दलित र भुमि हिन सुकुम्वासीहरुको लागी वुधवार पाेखरामा पोखरा महानगरपालिकाले पहिलो चरणको निस्सा वितरण गरेको छ । पोखरा सभागृहमा एक कार्यक्रमको आयोजना गरी निस्सा वितरण गरीएको हो । महानगरमा अव भुमि...

पुरा पढ्नुहोस
छ सय ४० नयाँ व्यावसायिक प्रतिष्ठानलाई नापतौल इजाजतपत्र

काठमाडौँ, २६ भदौ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८/७९ मा छ सय ४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र प्रदान गरेको छ । कार्यालयका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्ममा...

पुरा पढ्नुहोस
Page 92 of 97 1 91 92 93 97

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist