तनहुँ, ३१ असाेज । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ का उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले विकासका लागि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारको जितउन अपरिहार्य रहेको बताएका छन् । विगतमा कांग्रेस पराजित हुँदा...
पुरा पढ्नुहोस










