बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ ।
पुरा पढ्नुहोस२०८२ माघ २२ गते बुधबार
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ ।
पुरा पढ्नुहोसयातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कास्की देशभरकै व्यस्त एवं निरन्तर ट्रायल हुने कार्यालयमा पर्छ । प्रदेश राजधानी पोखरास्थित यो कार्यालयबाट राजस्व संकलन पनि बेंसी नै हुने गरेको छ ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाल फेरि समातिएका छन् ।
पुरा पढ्नुहोसरास्वपा का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ ।
पुरा पढ्नुहोससहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस लम्बिँदा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने आज पनि न्यायिक हिरासतमा पठाइने सम्भावना देखिएको छ ।
पुरा पढ्नुहोसनवलपरासीको प्रतापपुरमा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
पुरा पढ्नुहोसपूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।
पुरा पढ्नुहोसचौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले जितेका छन् ।
पुरा पढ्नुहोसमाघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ।
पुरा पढ्नुहोसतनहुँमा एक व्यक्तिले अचानो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.