समाचार

रोकिएन तनहुँमा चितुवा आतंक, फेरी एक बालकको ज्यान गयो

तनहुँको ब्यास नगरपालिका १२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।यो संगै चितुवाको आक्रमणबाट कार्तिक महिनामा मात्रै दुई बालबालिकाले ज्यान गुमाईसकेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६.३० बजेको...

पुरा पढ्नुहोस
कर्मचारी सरुवा वढुवा नगर्न आयोगको निर्देशन

कात्तिक १४ काठमाडाै । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...

पुरा पढ्नुहोस
तनहुँकाे परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा

तनहुँ १३ कात्तिक । तनहुँ जिल्लामनै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका-१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । करिव १० वर्ष अघि सञ्चालनमा आएको पिजन हिल...

पुरा पढ्नुहोस
गण्डकीमा एमालेको चुनावी प्रतिवद्धता सार्वजनिक

पोखरा, १३ कार्तिक । नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले चुनावी प्रतिबद्धता अाइतवार पाेखरामा सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ मूल नाराका साथ एमालेले २४ पृष्ठको प्रतिबद्धतपत्र पत्रकार सम्मेलन...

पुरा पढ्नुहोस
दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले दियो पीडितलाई १६ लाख क्षतिपूर्ति

काठमाडौँ । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली...

पुरा पढ्नुहोस
विजय गच्छदारलाई टिकट दिएकामा ग्लानि छैन : जीवन परियार

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले विजयकुमार गच्छदारलाई टिकट दिएकामा कुनै ग्लानि नरहेको बताएका छन् ।नेकपा एमाले नेतृत्वको सरकारले प्रतिशोध साँध्नमात्र गच्छदारमाथि भ्रष्ट्राचार मुद्दा लगाएको भन्दै परियारले अदालतले निर्दोष साबित गर्न सक्ने बताए ।...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सबै जातजातिको कला, संस्कृति, वेषभूषा एवं जातीय पहिचान झल्कने गरी सातवटै प्रदेशमा सांस्कृतिक सङ्ग्रहालय स्थापनालाई प्राथमिकतामा राखेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि सङ्कल्पपत्र...

पुरा पढ्नुहोस
कांग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ : मन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिका–५ मा आज लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताउनुभएको...

पुरा पढ्नुहोस
गठबन्धनको जीत सुनिश्चित छ: डा आरजु

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गर्नुभएको छ । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी...

पुरा पढ्नुहोस
समृद्ध कास्की बनाउने लक्ष्य छ जिम्वेवारी दिनुस ः  लामिछाने

कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले समृद्ध कास्की बनाउने योजना आफूसित भएको भन्दै मसिर ४ गते मत दिन आग्रह गरेका छन् । विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख...

पुरा पढ्नुहोस
Page 88 of 96 1 87 88 89 96

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist