समाचार

वस्नेतलाइ ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडाै २९ वैशाख । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक एवम् प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन नवलपरासी...

पुरा पढ्नुहोस
पोखरामा विजुलीको तार भूमिगत गर्न सुरु

पाेखरा २७ वैशाख । पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो...

पुरा पढ्नुहोस
सुरु भयो संघीय संसद्को बर्खे अधिवेशन

काठमाडौं। संघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो। नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न...

पुरा पढ्नुहोस
आजबाट संघीय संसदको बजेट अधिवेसन सुरु

४ बैशाख, काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशन अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ। प्रतिनिधिसभा बैठकको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको...

पुरा पढ्नुहोस
कालिखोलादेखि काहुँकोट सम्म जाने फुटट्रयाक शिलान्यास

पोखरा ११ मा रहेको कालिखोलादेखि  काहुँकोट सम्म जाने फुटट्रयाक शिलान्यास भएकाे छ । बुधबार फुलबारी मणिपाल काहुँ धरहरा सिढीं बाटो निर्माण समितिद्वारा आयोजित शिलान्यास कार्यक्रममा मेयर आचार्यले विकासको लागि प्रोजेक्ट बैंक बनाएर कोटदेखि कोटसम्मको योजना सुनाएका...

पुरा पढ्नुहोस
डाटा हराएपछि लोकसेवाद्धारा पुनः दरखास्त आह्वान

काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदमा पुनः दरखास्त आह्वान गरेको छ । सरकारी एकीकृत डाटा हराएपछि आयोगले २०७९ मंसिरमा प्रकाशित शाखा अधिकृत, पुसमा प्रकाशित नायब सुब्बा तथा माघमा प्रकाशित नायब सुब्बा प्राविधिकलगायतको पदमा पुनः दरखास्त...

पुरा पढ्नुहोस
श्रमिकलाई निशुल्क म्यादी बिमा  पोलिसी हस्तान्तरण

तनहुँ १९ वैशाख अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले शनिवार दमाैलीमा निशुल्क म्यादी बिमा पोलिसी एक कार्यक्रमकाे अायाेजना गरी हस्तान्तरण गरेकाे छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सका एरिया ब्रन्च मेनेजर माधब न्यौपानेले १० जना श्रमिकको...

पुरा पढ्नुहोस
स्वर्णिमलाई १०  हजार बढी मतको अग्रता

१२ बैशाख । तनहुँ १ को उपनिवार्चनमा रास्वपाको उमेद्वार स्वर्णिम वाग्ले बिजयी भएका छन् । नेपाली काग्रेसका उमेद्वार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पार्दै वाग्ले विजयी भए । वाग्लेले ३४ हजार...

पुरा पढ्नुहोस
स्वर्णिमलाई १०  हजार बढी मतको अग्रता

११ वैशाख, तनहुँ  । तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेको छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वाग्लेले ४३ हजार ७१ मत गणना हुँदा २२ हजार ८२ मत प्राप्त गरेका छन्...

पुरा पढ्नुहोस
चुनाव जितेमा गोविन्द भट्टराईलाई मन्त्री बनाउने शीर्ष नेताको घोषणा

तनहुँ । तनहुँ १ को उपनिर्वाचन जितेमा कांग्रेस नेता गोविन्द भट्टराईलाई मन्त्री बनाउने शीर्ष नेताले प्रतिवद्धता जनाएका छन् । डुम्रेमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एकमतले भट्टराईलाई...

पुरा पढ्नुहोस
Page 77 of 98 1 76 77 78 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist