पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको र कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको म्याराथनमा धावक चेतनाथ चालिसे पोखरा च्याम्पियन घोषित भएका छन् । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका...
पुरा पढ्नुहोस












