पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । चीनकाे सहयाेगमा बनेर ६ महिना अघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलाे पटक चीनबाट नै अन्तर्राष्ट्रिय व्यवसायिक उडान गरिएकाे छ...
पुरा पढ्नुहोस












