तनहुँको भीमाद नगरपालिका- ६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छिन् ।
पुरा पढ्नुहोस२०८२ माघ २२ गते बुधबार
तनहुँको भीमाद नगरपालिका- ६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छिन् ।
पुरा पढ्नुहोसकैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस आफूले गरेको बताएका छन् ।
पुरा पढ्नुहोसगायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको बताएकी छन् ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।
पुरा पढ्नुहोसपूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।
पुरा पढ्नुहोससंसद् अधिवेशन नरहेका बेला सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश अस्वीकार गर्न प्रतिनिधिसभामा ५० वटा अस्वीकारको प्रस्ताव दर्ता भएको छ ।
पुरा पढ्नुहोसभारत, उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटनामा पर्दा ५ जना नेपालीको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसगायिका एलिना चौहानले वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् ।
पुरा पढ्नुहोसपृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.