समाचार

राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमा, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने औपचारिक भ्रमणमा आइतबार राति नेपाल आएका छन्।  उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। महासचिव गुटेरेसलाई नेपालले विदेशी सरकार प्रमुखको...

पुरा पढ्नुहोस
धादिङ भू–कम्पः ६ घर पूर्ण क्षतिग्रस्त

धादिङमा थप ६ वटा घर पूर्णरुपले क्षतिग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले आइतवार साँझसम्म प्राप्त विवरण अनुसार भू–कम्पका कारण ६ वटा घर पूर्ण रुपले क्षतिग्रस्त बनेका छन्। १८ घरगोठमा आंशिक क्षति पुगेको छ।   प्रमुख...

पुरा पढ्नुहोस
पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

पाेखरा २९ असाेज । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नेपालीको महान् चाड बडादसैँको अवसर पारेर नवदुर्गा महोत्सव सुरु भएको छ । विभिन्न जातिका भेषभूषा र सांस्कृतिक झाँकीसहित पोखरामा शोभायात्रा निकालेर आज घटस्थापनाको दिनदेखि कात्तिक ६...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानी

२९ असोज, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले...

पुरा पढ्नुहोस
भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक छः राष्ट्रपति पौडेल

२५ असोज,काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि...

पुरा पढ्नुहोस
दसैँको लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

२ असोज, काठमाडौ । नेपाली हरुकाे महान पर्व दशैका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ। दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो । यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी...

पुरा पढ्नुहोस
व्यवसायी दुर्गा प्रसाईँलाई दले कालो मोसो

२२ असोज, काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् । दरबार प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको...

पुरा पढ्नुहोस
नेपालबाट मनसुन बाहिरियो

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ। बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार राति...

पुरा पढ्नुहोस
सहकारीले वचत कर्ताकाे हितमा काम गर्नु पर्ने :कृषिमन्त्री जिसी

पाेखरा २० असाेज । गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले सहकारीले वचत कर्ताकाे हितमा काम गर्नु पर्ने कुरामा जाेड दिएका छन् । कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १६ औं वार्षिक...

पुरा पढ्नुहोस
दृष्टिविहीन शिक्षिकाले ३ दिनपछि तोडिन् अनसन

पायक पर्ने ठाउँमा हाजिरी गर्न माग राख्दै आमरण अनसन सुरु गरेकी शोभा पौडेलले ३ दिनपछि अनसन तोडेकी छन् । ३ महिनाभित्र पोखराभित्रै पायक पर्ने विद्यालयमा सरुवा गर्ने गरी सहमति भएको नेत्रहीन संघ, गण्डकी प्रदेश अध्यक्ष...

पुरा पढ्नुहोस
Page 69 of 98 1 68 69 70 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist