समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ ।गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन...

पुरा पढ्नुहोस
सडक किनारका रुख काट्नेलाई पोखरा महानगरले तिरायो जरिवाना

पाेखरा । पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख विरुवा काट्नेलाई जरिवना गरेको छ । पोखरा—८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख विना अनुमति काट्ने दुई वटा पसल महानगरको कारवाहीमा परेका हुन् । फुटपाथमा हुर्किएको रुख...

पुरा पढ्नुहोस
घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते

१३ मंसिर, तनहुँ । घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई पृथ्वीराजमार्गको व्यास–१२ घाँसीकुवामा बुधबार बिहान दुर्घटना परेको हो...

पुरा पढ्नुहोस
जन्मोत्सवको अवसरमा  सहयोग

मंसिर ९ तनहुँ । सहयोग "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने भावनाबाट अभिप्रेरित भइ तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर ३ स्थायी घर भइ हाल अमेरिकाकाे बाल्टिमोर कर्मथलाे बनाउनु भएका मोहन पन्त र...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाललाइ पौडेलको अपिल : चिसोले नागरिकको स्वास्थ्य अवस्था जटिल भयो सुरक्षित स्थानमा सारौं

७ मंसिर, जाजरकोट । काङ्ग्रेस नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोटबासीको स्वास्थ्य अवस्था भयाबह बन्दै गएकाले छिटोभन्दा छिटो सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्नुपर्ने बताएका छन् । बिहिवार सामाजिक सन्जालमार्फत पौडेलले प्रधानमन्त्री प्रचण्डलाई...

पुरा पढ्नुहोस
बल्खुमा झडप र ढुंगामुढा

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खु चोकमा तोडफोड र ढुंगामुढा भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगाप्रहार भएपछि झडप भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले...

पुरा पढ्नुहोस
राहत वास्तविक पीडितले नपाउने अर्कैले पाउने अवस्था आउन भएन ः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको राहत वितरणका लागि उनीहरुको सही तथ्यांक लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस भनेर सचेत हुन आग्रह गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार रुकुम पुग्नुभएका...

पुरा पढ्नुहोस
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल

काठमाडौँ, २० कात्तिक : सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ,...

पुरा पढ्नुहोस
भाइटीकाको उत्तम साइत १०ः५१ बजे

कात्तिक २० यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलकाे युरोप भ्रमण स्थगित

२० कार्तिक, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन्। देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्। राष्ट्रपति पौडेल...

पुरा पढ्नुहोस
Page 67 of 98 1 66 67 68 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist