समाचार

राहत वास्तविक पीडितले नपाउने अर्कैले पाउने अवस्था आउन भएन ः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको राहत वितरणका लागि उनीहरुको सही तथ्यांक लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस भनेर सचेत हुन आग्रह गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार रुकुम पुग्नुभएका...

पुरा पढ्नुहोस
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल

काठमाडौँ, २० कात्तिक : सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ,...

पुरा पढ्नुहोस
भाइटीकाको उत्तम साइत १०ः५१ बजे

कात्तिक २० यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलकाे युरोप भ्रमण स्थगित

२० कार्तिक, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन्। देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्। राष्ट्रपति पौडेल...

पुरा पढ्नुहोस
पृथ्वी राजमार्गको डुम्रे- छिर्कन सडक खन्ड कालाेपत्रे शुरू

२० कार्तिक, तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डको बेलभन्ज्याङमा धमाधम कालोपत्रे गर्न सुरु गरिएको छ । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत नाहाला, बेलभन्ज्याङ तथा छिर्कन क्षेत्रमा कालोपत्रे गर्न सुरु गरिएको हो । तिहार अगाडि करिब...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड सहयाेग दिने

गण्डकी प्रदेश सरकारले भूकप्प पिडीतका लागि रु एक करोड सहयोग गर्ने भएको छ ।पोखरामा आज विहान बसको मन्त्रिपरिषद्को बैठकले प्रदेश भूकम्प पीडितहरुका लगि कर्णाली प्रदेश सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

पुरा पढ्नुहोस
भूकम्पबाट घाइते भएकाहरुकाे सरकारले नि:शुल्क उपचार गर्ने

१९ कार्तिक, काठमाडौं । सरकारले शुक्रवार गएको भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार नि:शुल्क गर्ने भएकाे छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जतिठूलाे उपचार भएपनि नि:शुल्क हुने बताए । सबै...

पुरा पढ्नुहोस
सरकार यसरी नै चलिरहे ०८४ मा जोसँग मिले पनि कांग्रेसले जित्दैन : प्रदीप पौडेल

१८ कार्तिक, काठमाडौ । काङ्ग्रेस केन्द्रिय सदस्य एबम सांसद प्रदीप पौडेलले जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति गएको भुकम्पले जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको भन्दै छिटोभन्दा छिटो मानवीय उद्धार गर्न...

पुरा पढ्नुहोस
रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले...

पुरा पढ्नुहोस
नापी कार्यालय कास्कीमा  क्यू आर काेड मार्फत गुनासाे गर्न पाइने

पाेखरा १४ कात्तिक नापी कार्यालयको सेवा भने बिचौलियाबिना लिन सकिने व्यवस्था यस अघि नै कास्कीमा सुरु भइसकेको छ। जुन कामका लागि निवेदन दिनुपर्ने हो, त्यस्तो निवेदन सेवाग्राहीले आफ्नो मोबाइलमै पाउन सक्छन्। मोबाइलमा नापी कार्यालय कास्कीको...

पुरा पढ्नुहोस
Page 66 of 96 1 65 66 67 96

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist