समाचार

स्टेशनमा ट्रेनले ट्रयाक छोड्दा ११ को मृत्यु, ५० बढी घाइते

भारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

पुरा पढ्नुहोस
पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कास्की देशभरकै व्यस्त एवं निरन्तर ट्रायल हुने कार्यालयमा पर्छ । प्रदेश राजधानी पोखरास्थित यो कार्यालयबाट राजस्व संकलन पनि बेंसी नै हुने गरेको छ ।

पुरा पढ्नुहोस
कास्की हिरासतमा रविको तस्वीर खिच्ने भुसाल फेरि पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाल फेरि समातिएका छन् ।

पुरा पढ्नुहोस
रवि भन्छन् : चेकको हस्ताक्षरकर्ता थिएँ, लगानीकर्ता वा वित्तीय जिम्मेवार थिइनँ

सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस लम्बिँदा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने आज पनि न्यायिक हिरासतमा पठाइने सम्भावना देखिएको छ ।

पुरा पढ्नुहोस
बालकको आँखा फुटाउने शिक्षक विरुद्ध मुद्दा दायर

नवलपरासीको प्रतापपुरमा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

पुरा पढ्नुहोस
Page 6 of 95 1 5 6 7 95

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist