समाचार

पहिरोले घर पुरिदा पोखरामा एक जनाको मृत्यु

पोखरा, २६ असार/ पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । घरमाथीबाट आएको पहिरोले पुरिदा २२ बर्षीय भिमबहादुर थापाको मृत्यु भएको हो । मन बहादुर थापाको ब्लकले बनेको जस्ताले...

पुरा पढ्नुहोस
तनहुँको शुक्लागण्डकीमा पहिरोमा परी तीन जना बेपत्ता

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर आज तीनजना बेपत्ता भएका छन् ।शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय...

पुरा पढ्नुहोस
राेटरी कल्व पाेखरा फिस्टेलद्धरा सितारामलाई सम्मान

पाेखरा २१ असार । पोखरा महानगरपालिका १७ स्थित राष्ट बैंक चोकदेखि मुस्ताङचोक खण्डमा समाजसेवा र वातावरण संरक्षणमा दिनहु खटिने सिताराम दहाललाइ राेटरी कल्व पाेखरा फिस्टेले शुक्रवार पाेखरामा एक कार्यक्रमकाे आयाेजना गरि सम्मान गरेकाे छ। सडक...

पुरा पढ्नुहोस
फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

पोखरा असार १५ पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरले शनिवार एक कार्यक्रमकाे अायाेजना गरी अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ महिने उद्घोषण तथा भाषणकला तालिम सहभागी भएका ३०...

पुरा पढ्नुहोस
एक्स डिजाे एकेडेमिमा  विद्यार्थीहरु  दिक्षित

पाेखरा १५ असार । दिपिन थापा, पाेखराकाे रत्नचाेमा रहेकाे एक्स डिजाे एकेडेमिमा शनिवार एक कार्यक्रमकाे आयाेजना गरी करिव ४५ जना विद्यार्थीहरु दिक्षित भएका छन् । दिक्षित समाराेहमा प्रमूख अतिथी जनप्रिय बहुमुखी क्यामपसका वि.वि.ए / वि....

पुरा पढ्नुहोस
सरकार यसरी नै चलिरहे ०८४ मा जोसँग मिले पनि कांग्रेसले जित्दैन : प्रदीप पौडेल

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षाेत्र नं ५ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड (चक्रपथ) विस्तारका लागि वाकि रहेको क्षाेत्रमा १५ गते देखि दबाब यात्रा गर्ने भएका छन् । नेता पौडेलले चक्रपथ...

पुरा पढ्नुहोस
एसईई नतिजा भोलि बिहान सार्वजनिक गरिने

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी भएका...

पुरा पढ्नुहोस
रास्ट्रपति पौडेल र चीनका उपबिदेसमन्त्री सुन बिच शिष्टाचार भेट

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा दुई पक्षीय हीत, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको...

पुरा पढ्नुहोस
एसईई नतिजा भोलि बिहान सार्वजनिक गरिने

१२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा...

पुरा पढ्नुहोस
पहिरोले कास्कीमा दुईको ज्यान लियो, लमजुङमा चार बेपत्ता

गएराती देखि परेको अविरल बर्षाले कास्कीमा दुई जनाको ज्यान लिएको छ । मादी गाउँपालिका- ५ चितेपानी घुम्तीमा गएराति २ बजेको समयमा घरपछाडिबाट ढिस्को खस्दा प्रकाश रानाभाटकी छोरी १३ वर्षीया आयुष्माको मृत्यु भएको हो। प्रकाशकी आमा ७० वर्षीया...

पुरा पढ्नुहोस
Page 58 of 96 1 57 58 59 96

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist