प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदस्थका नाममा नभई ‘जनता’का नाममा कार्यक्रमहरु बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिए ।
पुरा पढ्नुहोस२०८३ असार ९ गते मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदस्थका नाममा नभई ‘जनता’का नाममा कार्यक्रमहरु बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिए ।
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्तित्व रक्षाको लडाइको साना खुद्रा खेलमा अलमलिने पार्टी एमाले नभएको बताएका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरूको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा...
पुरा पढ्नुहोसनक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका बिचौलिया बेचन झा जेल चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो।...
पुरा पढ्नुहोसलगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल...
पुरा पढ्नुहोसवैदेशिक रोजगारीमा दक्ष भएर जाने श्रमिकको सङ्ख्या क्रमशः बढेको छ ।
पुरा पढ्नुहोसपराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही भदौ २ गतेदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ।
पुरा पढ्नुहोसचालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ ।
पुरा पढ्नुहोसअस्पतालको एआरटी सेन्टरमा सम्पर्कमा नबस्ने र औषधि सेवनमा लापरबाहीलगातयका कारणले उनीहरूको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन क्षयकुष्ठ अधिकृत मोहम्मद इरफानले बताए । एआरटी सेन्टर तौलिहवामा ७ सय ८७ र महाराजगन्जमा १ सय ५० जना...
पुरा पढ्नुहोसहामीलाई लाग्न सक्छ, विदेशी नागरिकहरु नेपालीका पर्यटकीय स्थलहरुमा घुम्न र समय बिताउन मात्र आउँछन् ।
पुरा पढ्नुहोसप्रहरी बिटभित्रै १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक प्रहरी हवल्दारविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.