समाचार

मर्स्याङ्दीमा बस खस्यो, पुर्ण विवरण आउन बाँकी

तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर दुर्घटना भएको छ। केहीबेर अघि भएको दुर्घटनाबारे पूरा विवरण प्राप्त हुन बाँकी छ।

पुरा पढ्नुहोस
गाडी दुर्घटना

पूर्व–पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय ग्यास बुलेटले हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

पुरा पढ्नुहोस
रास्कोट नगरपालिका प्रशासनिक भवन

कालीकोटको रास्कोट नगरपालिकाले एक विद्यालयलाई बिना योजना दश लाख रुपियाँ भुक्तानी दिएको छ । गत असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय बडरुख सुन्मुलालाई १० लाख रुपियाँ दिएको पाइएको हो ।

पुरा पढ्नुहोस
ऋषिङ्ग गाउँपालिकाको कार्यालय

ऋषिङ्ग गाउँपालिकाले नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा "संघियताको प्रतिफलः ऋषिङ्गको विकासको लहर" शिर्षकमा यही भाद्र १८ गते मंगलबारका दिन तिज गित प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यस प्रतियोगितामा गाउँपालिका अन्तर्गतका प्रत्येक वडाबाट बढीमा...

पुरा पढ्नुहोस
अमेरिकाका तीन राज्यमा गौरा महोत्सव आयोजना हुने

अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त २५) का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् ।

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सांसद एवं पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले आफ्नो छोराको समकक्षताको प्रमाणपत्र लिँदा घुस दिनुपरेको विषयमा छानबिन गर्न बनेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। छानविन समितिले पाठ्यक्रम विकास केन्द्रको सेवालाई चुस्त बनाउन...

पुरा पढ्नुहोस
शैक्षिक परामर्शदाता प्रोकन्सल्ट्स इन्टरनेशनलको नयाँ शाखा वानेश्वरमा

शैक्षिक परामर्शदाता प्रोकन्सल्ट्स इन्टरनेशनल प्रालिले १०औं वार्षिकोत्सवको अवसरमा बुधबारदेखि नयाँ शाखा बानेश्वरमा सञ्चालनमा ल्याएको छ ।

पुरा पढ्नुहोस
युरोपियन युनियन

युरोपियन युनियन अन्तरगतका देशहरुले आगामी नोभेम्बर १० बाट नयाँ आवागमन प्रणाली लागु गर्ने भएका छन् । ईईएस नामको नयाँ स्वचालित आईटी प्रणाली युरोपियन युनियनमा आवतजावत गर्ने युरोपियन युनियनभन्दा बाहिरका तेस्रो देशका नागरिकहरुका सन्दर्भमा लागु गरिनेछ...

पुरा पढ्नुहोस
खड्ग प्रसाद ओली (के.पी ओली)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् ।

पुरा पढ्नुहोस
Page 48 of 98 1 47 48 49 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist