शुक्रबार दिउँसो राजावादी समर्थकको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ ।
पुरा पढ्नुहोस२०८२ माघ २२ गते बुधबार
शुक्रबार दिउँसो राजावादी समर्थकको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ ।
पुरा पढ्नुहोसमुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पुरा पढ्नुहोससामाजिक संस्था टिम नेपोले आफ्नो ‘पुस्तक परियोजना’ कार्यक्रम अन्तर्गत आज धादिङ जिल्ला कारागारमा ५१५ थान पुस्तक हस्तान्तरण गर्दै १० कारागारहरूमा सफलतापूर्वक पुस्तकालय पुनःस्थापना गरेको छ।
पुरा पढ्नुहोस८ महिनामा हेटौँडा उपमहानगरले गर्यो ३३ प्रतिशतमात्र बजेट खर्च बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाले चालू आवको ८ महिनामा ३३ प्रतिशतमात्र बजेट खर्च गरेको छ।
पुरा पढ्नुहोसफाइल फर्छ्यौट तथा समन्वय समितिमा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरी घुस लिएको रकमसहित पक्राउ परेका हुन् ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहीबार) बाट सुरु हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन्।
पुरा पढ्नुहोसपोखरा महानगरपालिका–२१ का वडाध्यक्षलाई रड प्रहार गर्ने व्यक्तिमाथि अनसुन्धान गर्न ७ दिन म्याद थप भएको छ ।
पुरा पढ्नुहोसभ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढ्यो गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गर्नुभएको छ ।
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ ।
पुरा पढ्नुहोसहोली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.