समाचार

राप्रपाको युवा संगठनका नेताले जलाए प्रचण्डको तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ ।

पुरा पढ्नुहोस
उच्छृङ्खल गतिविधिले होली मनाएको आरोपमा ५५ जना नियन्तणमा

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ।

पुरा पढ्नुहोस
रास्वपाले बहिस्कार गर्यो सहकारीसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकको सैद्धान्तिक छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ को सैद्धान्तिक छलफल बहिष्कार गरेको छ ।

पुरा पढ्नुहोस
वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।

पुरा पढ्नुहोस
पोखराबाट फर्किंएका पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा स्वागत (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ ।

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : माओवादी र मधेसी जनता एक ठाउँमा नउभिने हो भने प्राप्त उपलब्धि खोसिने खतरा छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताएका छन्।

पुरा पढ्नुहोस
ऊर्जामन्त्री खड्का भन्छन् : लोडसेडि्ङ कुलमान घिसिङका कारण अन्त्य भएको होइन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिनुपरेको बताएका छन् ।

पुरा पढ्नुहोस
आफ्नै छोरीको हत्याको आरोपी आमा-बुबा, मामा-माइजु र हजुबुबा-हजुरआमा कारागार चलान

विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना कारागार चलान भएका छन् ।

पुरा पढ्नुहोस
बादल भन्छन्:  एमाले क्रान्तिकारी पार्टी हो, बाँकी सबै अस्थिरतावादी हुन्

नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेशकेन्द्रित दल कसैले पनि मुलुकको अवस्था बदल्न नसक्ने बताएका छन् ।

पुरा पढ्नुहोस
Page 3 of 96 1 2 3 4 96

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist