समाचार

जुवातास

कञ्चनपुर र दाङबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका-१४ बनकट्टीस्थित अमर सिंह कुँवरको कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती समेत १२ जनालाई बुधबार...

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहलाई भुटानमा स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह भ्रमणका लागि छिमेकी मुलुक भुटान पुगेका छन् । बिहीबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेम वाङचुकले शाहलाई स्वागत गरेकी छिन्।

पुरा पढ्नुहोस
पशुपती धर्मशाला गौशाला

भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला...

पुरा पढ्नुहोस
भरतपुरमा देशकै ठुलो चार्जिङ हब बनाउने रेनु दाहालको उद्घोष

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् ।

पुरा पढ्नुहोस
समोसा

ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपियाँ जरिवाना गरेको छ ।

पुरा पढ्नुहोस
बीमाको १२ करोड रोकिंदा राप्तीमा बिरामी प्रभावित

संघीय सरकारले स्वास्थ्य बीमा वापतको रकम समयमै उपलब्ध नगराउँदा बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल दाङले गुनासो गरेको छ ।

पुरा पढ्नुहोस
विदेशी मुद्रा डलर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा...

पुरा पढ्नुहोस
झ्याप्ले खोला पहिरो

काठमाडौं उपत्यकासहित देशभर ११ र १२ असोजको अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्षले उप्काइदिए पृथ्वी राजमार्गको कालोपत्रे

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पृथ्वी राजमार्गको सडकको कालोपत्रे उप्काइदिएका छन् । चिप्लिएर सडक दुर्घटना बढेपछि मंगलबार साँझ उनले सडक कालोपत्रे गरिएको बिटुमिन उप्काइदिएका हुन् ।

पुरा पढ्नुहोस
अब सातै प्रदेशमै मुटुरोग उपचार विस्तार हुने

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटुरोग...

पुरा पढ्नुहोस
Page 28 of 98 1 27 28 29 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist