समाचार

झ्याप्ले खोला पहिरो

काठमाडौं उपत्यकासहित देशभर ११ र १२ असोजको अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्षले उप्काइदिए पृथ्वी राजमार्गको कालोपत्रे

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पृथ्वी राजमार्गको सडकको कालोपत्रे उप्काइदिएका छन् । चिप्लिएर सडक दुर्घटना बढेपछि मंगलबार साँझ उनले सडक कालोपत्रे गरिएको बिटुमिन उप्काइदिएका हुन् ।

पुरा पढ्नुहोस
अब सातै प्रदेशमै मुटुरोग उपचार विस्तार हुने

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटुरोग...

पुरा पढ्नुहोस
खानेपानीमन्त्री प्रदीप यादव

खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ ।

पुरा पढ्नुहोस
के.पी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राष्ट्रसंघको भ्रमण भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको टिप्पणी गरेका छन् ।

पुरा पढ्नुहोस
नेपाल आयल निगम पेट्रोल ट्यांकर

बजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको नेपाल आयल निगमले जनाएको छ । अविरल वर्षाका कारण बाटो नियमित रूपमा सुचारु नभए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ ।

पुरा पढ्नुहोस
नेपाली पैसा रुपैयाँ

सरकारले व्यक्तिगत विवरणको अभिलेख राख्दा नागरिकता र राष्ट्रिय परिचयपत्रमार्फत एकद्वार प्रणाली लागू गर्ने प्रक्रिया सुरु गरेपछि चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २ लाख ३६ हजार ४ सय २३ जनाले सामाजिक सुक्षा भत्ता कार्ड नवीकरण गराएका...

पुरा पढ्नुहोस
पानीको जार

उपत्यकामा करिब एक दर्जन पानी उद्योगले बिक्री गर्दै आएको जारको पानी उपभोग गर्न अयोग्य प्रमाणित भएको छ। काठमाडौं महानगरपालिकाले अनुगमन गरेर नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानिसले पिउन नहुने गुणस्तरहीन पानी उद्योगहरूले बिक्री गरेको...

पुरा पढ्नुहोस
विदेशी मुद्रा डलर

नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको...

पुरा पढ्नुहोस
Page 27 of 96 1 26 27 28 96

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist