समाचार

स्वर्णिम वाग्ले भन्छन् “रविलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ ।

पुरा पढ्नुहोस
विश्व बैंकले रोजगारी सृजनामा सघाउने

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका (दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् ।

पुरा पढ्नुहोस
मीनबहादुरबाट जग्गा दान लिएको विषयमा सर्वोच्चमा रिट दर्ता

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्चमा रिट परेको छ ।

पुरा पढ्नुहोस
के.पी ओली

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारवाहीको फेहरिस्त सार्वजनिक भएको छ ।

पुरा पढ्नुहोस
गोर्खा मिडियाका उपाध्यक्षसँग बयान सुरू

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ ।

पुरा पढ्नुहोस
गोर्खा मिडियाका उपाध्यक्षसँग बयान सुरू

गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको सरकारी वकिलको कार्यालय भैरहवामा बयान सुरू भएको छ ।

पुरा पढ्नुहोस
राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने चर्चाले साना दल भयमा

राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन सरकारले अध्यादेश ल्याउने चर्चाले पछिल्लो समय साना दलभित्र उत्साह र भय दुवै किसिमको संकेत देखिन थालेको छ।

पुरा पढ्नुहोस
Page 22 of 98 1 21 22 23 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist