समाचार

प्रधानमन्त्री ओली : एसइईको रिजल्ट सुधार्न एआइको उपयोग गर्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा लगाउन सरकार लागि पर्ने बताएका छन्।

पुरा पढ्नुहोस
तल्लो बिरौटा टोल बिकास संस्थाको  साधारण सभा सम्पन्न

पोखरा ११ कात्तिक      तल्लो बिरौटा टोल बिकास संस्थाको  पाँचौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन तथा बहुउद्देश्यीय सामुदायिक क्रियापुत्री भवन उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष फर्स बहादुर कुँवरको अध्यक्षतामा शनिवार एक कार्यक्रमको आयोजना गरि सम्पन्न...

पुरा पढ्नुहोस
काठमाडौंमा आज विरोध सभा गर्दै माओवादी केन्द्र

भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै माओवादीले काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो।

पुरा पढ्नुहोस
कांग्रेस सभापति देउवा भन्छन् ,”सरकारको १०० दिन मैले त राम्रो मानेको छु ”

सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् ।

पुरा पढ्नुहोस
सहकारी पीडित भन्छन् “रास्वपाका कार्यकर्ताले हामीलाई कुटपिट गरे”

पोखराका सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन्।

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछानेलाई पोखरा लगियो

जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित १२ जनालाई पक्राउ गर्ने अनुमति दिएको छ।

पुरा पढ्नुहोस
रविको तर्फबाट सोवितासहित ६ वकिल बहसमा

पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई थप २५ दिन थुनामा राख्न प्रहरीले अदालतसँग अनुमति मागेको खुलेको छ।

पुरा पढ्नुहोस
Page 21 of 98 1 20 21 22 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist