समाचार

ऋषिङ्गमा कर्मचारी र जनप्रतिनिधिलाई ३ दिने तलिम

उक्त प्रशिक्षण कार्यक्रममा खरिद, राजश्व प्रशासन र स्थानीय सेवा प्रवाह जस्ता अत्यावश्यक विषय समावेश गरिएको गाउँपालिकाका सूचना अधिकारी श्री सौगात तिमिल्सिनाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस
पाँच किलो सातसय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुरा पढ्नुहोस
वायु प्रदुषण उच्च भएपछि पाकिस्तानको लाहोरमा लकडाउन

लाहोर शहरको वायु गुणस्तर सूचक एक्यूआई एक हजार नाघेपछि स्थानीय प्रशासनले विद्यालय एक साताका लागि बन्द गरेको हो ।

पुरा पढ्नुहोस
के.पी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताउनुभएको छ ।

पुरा पढ्नुहोस
तिहारमा पटकाओसारपसार गर्नेलाई तीन वर्ष कैद

तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ ।

पुरा पढ्नुहोस
Page 19 of 98 1 18 19 20 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist