गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् ।
पुरा पढ्नुहोस२०८३ असार ६ गते शनिबार
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् ।
पुरा पढ्नुहोसविवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषद्का पदाधिकारीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् ।
पुरा पढ्नुहोसनेपालमा उत्पादित बिजुली भारतपछि आजदेखि बङ्गलादेशतर्फ निर्यात सुरु भएको छ ।
पुरा पढ्नुहोसर्चुलामा आज बिहान भएको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसचलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
पुरा पढ्नुहोसनिर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ ।
पुरा पढ्नुहोसहालसम्म प्रतिनिधि सभा निर्वाचनमात्र लडेको राष्ट्रिय स्वतन्त्र पार्टी अन्ततः स्थानीय तह निर्वाचनमा होमिने भएको छ ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यालय रुपन्देहीमा साढे तीन घण्टाभन्दा पनि बढी समय बयान दिएर निस्किँदै गर्दा उनले आफ्ना समर्थकतर्फ फर्केर हात हल्लाउँदै त्यस्तो...
पुरा पढ्नुहोसवीरगन्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ ।
पुरा पढ्नुहोसमहाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.