आपराधिक समूह ‘लरेन्स विस्नोई’ को नामबाट फुयाँलले भारत र दुबईका नम्बरबाट नेपालका व्यवसायीलाई पटक पटक धम्की दिने गरेको खुलेको छ । यस्तो धम्की फुयाँलले प्रसाईंकै निर्देशनमा दिने गरेका केही आधार प्रहरीले फेला पारेको छ ।
पुरा पढ्नुहोस२०८२ चैत्र ९ गते सोमबार
आपराधिक समूह ‘लरेन्स विस्नोई’ को नामबाट फुयाँलले भारत र दुबईका नम्बरबाट नेपालका व्यवसायीलाई पटक पटक धम्की दिने गरेको खुलेको छ । यस्तो धम्की फुयाँलले प्रसाईंकै निर्देशनमा दिने गरेका केही आधार प्रहरीले फेला पारेको छ ।
पुरा पढ्नुहोसशनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन्
पुरा पढ्नुहोससहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट झिकाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।
पुरा पढ्नुहोसबाला चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदै छ।
पुरा पढ्नुहोसकर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् ।
पुरा पढ्नुहोसआइतबार हुने स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
पुरा पढ्नुहोसहिंसामा परेका साक्षर महिलाको सङ्ख्या एक हजार ७३ रहेको छ भने २३ प्रतिशत महिला निरक्षर छन् । आधारभूत शिक्षा लिएका ५२ प्रतिशत र माध्यमिक शिक्षा लिएका ३५ प्रतिशत महिला घरेलु हिंसाका पीडित भएको तथ्याङ्क छ...
पुरा पढ्नुहोससर्वोच्च अदालले विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
पुरा पढ्नुहोसबोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ को मंसिर ११ गतेसम्म १४ हजार १४४ जनाको मृत्यु भएको देखिएको छ।
पुरा पढ्नुहोसनवलपरासी (बर्दघाट सुस्तापूर्व) को कालीगण्डकी नदी किनारमा १५ वर्षीय किशोरको शव फेला परेको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.