समाचार

साढे तीन घण्टाको बयानपछि रवि भन्छन् खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन

सहकारी ठगी प्रकरणकाे आराेपमा लामो समयदेखि प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई कास्कीबाट काठमाडौं हुँदै पर्साको वीरगञ्ज लगिएको छ ।

पुरा पढ्नुहोस
आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

पुरा पढ्नुहोस
‘भ्यूटावर’ले आर्थिक विकासमा टेवा पुर्‍याउँछ: मन्त्री सिंह

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यावसायिक ‘भ्यूटावर’ले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् ।

पुरा पढ्नुहोस
रवि लामिछानेमाथि प्रहरीद्वारा अस्वभाविक र शंकास्पद व्यवहार

सहकारी रकम अपचलनमा अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले अस्वाभाविक र शंकास्पद व्यवहार गरेको छ। बुधबार १२ घण्टासम्म बयान लिएर उनलाई मध्यराति चितवनबाट पोखरा पुर्‍याइयोको छ ।

पुरा पढ्नुहोस
आज विवाह पञ्चमी पर्व : राम र सीताको विवाह उत्सव

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ ।

पुरा पढ्नुहोस
बयान भित्र चलिरहँदा बाहिर समर्थक र प्रहरीबीच झडप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भित्र चलिरहँदा बाहिर भने झडप भएको छ ।

पुरा पढ्नुहोस
Page 13 of 98 1 12 13 14 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist