समाचार

एनटिभिए गण्डकी प्रदेश अध्यक्षतामा रविप्रसाद आचार्य

पोखरा, ७ चैत । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्र भएकाे छ । अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले संघको...

पुरा पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ। पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका...

पुरा पढ्नुहोस
चुनावमा  उम्मेदवार कसलाई बनाउने भन्ने विषय कांग्रेसभित्र ठूलो समस्या : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरूसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताएका छन् । नुवाकोटको विदुर नगरपालिका-४ बट्टारमा आइतबार आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसले मुलुकमा भइरहेका...

पुरा पढ्नुहोस
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

१७ फागुन , काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी...

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्री शर्माले गरिन जि .पी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण

तनहुँ १२ माघ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको साेमवार निरीक्षण गरेकी छन् ।  अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् गणतन्त्रको मुलधार माओवादी नै हो

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रक्रिया स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न भए आगामी चुनावमा आफ्नो दल अग्रणी शक्ति बन्ने विश्वास व्यक्त गरेका छन्। शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

पुरा पढ्नुहोस
‘देश बनाएरै छाड्छु, सुशासन ल्याएरै छाड्छु’: प्रधानमन्त्री ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने र अपमानजनक व्यवहार गर्ने काम गरिरहेको आरोप लगाएका छन्। गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौँ फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करसरह व्यवहार गरिएको उनको...

पुरा पढ्नुहोस
निर्वाचन आयोगको अनुरोधः उपनिर्वाचनको तयारी हुँदैछ, नामावलीमा नाम दर्ता गराइहाल्नुस्

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याइसक्ने जनाएको छ ।माघ ९ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने...

पुरा पढ्नुहोस
महावीर पुनलाई उज्यालो नेपाल पार्टीकाे समर्थन

पाेखरा । शिक्षा मन्रीवाट राजिनामा दिइ म्याग्दीवाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले औपचारिक समर्थन गर्ने निर्णय गरेको छ। उज्यालो नेपालका महासचिव धर्म चौधरीका अनुसार पार्टीको आन्तरिक निर्णयअनुसार...

पुरा पढ्नुहोस
रेवान पाेखराकाे आयोजनामा २७औँ पोखरा सडक महोत्सव सुरु

अग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित २७औँ पोखरा सडक महोत्सव आइतावार देखि पोखराको लेकसाइडमा शुरु भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले वर्षेनी आयोजना गर्दै आएको पोखरा सडक महोत्सवका लागि लेकसाइड क्षेत्र दुलही...

पुरा पढ्नुहोस
Page 1 of 98 1 2 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist