हमासले बन्धक बनाएका चार जना महिला रिहा भएका छन्। इजरायली सैनिकसमेत रहेका चार जना महिलालाई हमासले रिहा गरेको बीबीसीले जनाएको छ।
पुरा पढ्नुहोस२०८३ असार ३ गते बुधबार
हमासले बन्धक बनाएका चार जना महिला रिहा भएका छन्। इजरायली सैनिकसमेत रहेका चार जना महिलालाई हमासले रिहा गरेको बीबीसीले जनाएको छ।
पुरा पढ्नुहोसऋषिङ गाउँपालिकाको आयोजनामा आगामी माघ २० गते खुल्ला कौराहा प्रतियोगिता हुने भएको छ ।
पुरा पढ्नुहोसभारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
पुरा पढ्नुहोसरवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
पुरा पढ्नुहोसगुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसबुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ ।
पुरा पढ्नुहोसयातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कास्की देशभरकै व्यस्त एवं निरन्तर ट्रायल हुने कार्यालयमा पर्छ । प्रदेश राजधानी पोखरास्थित यो कार्यालयबाट राजस्व संकलन पनि बेंसी नै हुने गरेको छ ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाल फेरि समातिएका छन् ।
पुरा पढ्नुहोसरास्वपा का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ ।
पुरा पढ्नुहोससहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस लम्बिँदा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने आज पनि न्यायिक हिरासतमा पठाइने सम्भावना देखिएको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.