सत्तारूढ पाँचदलीय गठबन्धनमा दलहरूले आ–आफ्नो अडान नछाडेपछि बुधबार पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट संख्या बाँडफाँड टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेता र कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट...
पुरा पढ्नुहोस












