काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म आयोगमा...
पुरा पढ्नुहोस