पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।
पुरा पढ्नुहोस२०८२ भाद्र २१ गते शनिबार
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।
पुरा पढ्नुहोससंसद् अधिवेशन नरहेका बेला सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश अस्वीकार गर्न प्रतिनिधिसभामा ५० वटा अस्वीकारको प्रस्ताव दर्ता भएको छ ।
पुरा पढ्नुहोसभारत, उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटनामा पर्दा ५ जना नेपालीको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसगायिका एलिना चौहानले वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् ।
पुरा पढ्नुहोसपृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पुरा पढ्नुहोसपूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन्।
पुरा पढ्नुहोसप्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदको बलिदानका कारण मुलुकमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा उज्यालो युग आएको बताएका छन् ।
पुरा पढ्नुहोसअमेरिका पठाइदिने प्रलोभन देखाएर करिब १ करोड ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुरा पढ्नुहोसनेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन्।
पुरा पढ्नुहोसजिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणको पूरक मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.