काठमाडौं । नेपाली कांग्रेसका मनाङवाट निर्वाचित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद गुरुङलाइ दोषी ठहर गरेकाे हाे । विशेष...
पुरा पढ्नुहोस










