Highlights

यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा नेपाल छनाैट

१९ वैशाख, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । जित सगै नेपाल एसिया कपकाे लागि छनाैट भएकाे छ । यूईएले दिएकाे ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र...

पुरा पढ्नुहोस
काठमाडौं-४ बाटै उम्मेदवारी दिने ः गगन थापा

१८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताएका छन्। सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ : नेता पौडेल

१६ वैशाख, काठमाडौं । भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । दिल्लीस्थित नेपाली दूताबासका अनुसार स्वास्थ्यमा राम्रो सुधार भएकाले आइतबार सम्ममा डिस्चार्ज हुनसक्ने सम्भावना रहेकाे छ। फोक्सोमा पानी जमेको पाइएपछि...

पुरा पढ्नुहोस
नेपाल एसिसी प्रिमियर कपको फाईनलमा

नेपालले एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । टियु क्रिकेट मैदानमा कुवेतसंग भएको सेमिफाईनल खेल बर्षाको कारणले बिचमै रोकिएपछी समुह बिजेता भएको आधारमा नेपाल फाईनल प्रवेश गरेको हो । वर्षाका कारण दुई घन्टा प्रभावित भएको...

पुरा पढ्नुहोस
कांग्रेसका सुरेन्द्रराज पाण्डे बने गण्डकीको नयाँ मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् ।नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी...

पुरा पढ्नुहोस
प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

पोखरा, १२ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते संसदवाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि ३ दिनको...

पुरा पढ्नुहोस
स्वर्णिमलाई १०  हजार बढी मतको अग्रता

१२ बैशाख । तनहुँ १ को उपनिवार्चनमा रास्वपाको उमेद्वार स्वर्णिम वाग्ले बिजयी भएका छन् । नेपाली काग्रेसका उमेद्वार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पार्दै वाग्ले विजयी भए । वाग्लेले ३४ हजार...

पुरा पढ्नुहोस
स्वर्णिमलाई १०  हजार बढी मतको अग्रता

११ वैशाख, तनहुँ  । तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेको छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वाग्लेले ४३ हजार ७१ मत गणना हुँदा २२ हजार ८२ मत प्राप्त गरेका छन्...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

पोखरा, ९ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएनन् । शनिबार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद...

पुरा पढ्नुहोस
गठबन्धनका शीर्ष  नेता आज तनहुँ आउँदै

वैशाख ६ तनहुँ । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् । बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ– १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता...

पुरा पढ्नुहोस
Page 52 of 66 1 51 52 53 66

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist