पोखरा। पोखराको फेवाताल किनारमा रहेको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ । पूर्वराजाहरुले प्रयोग गरेको रत्नमन्दिर सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन सुबैका लागि खुला गरेका हुन् । तत्कालीन राजा महेन्द्रले...
पुरा पढ्नुहोस












