१७ जेठ, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा पौडेलले महिला आरोहीको साहस र...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा पौडेलले महिला आरोहीको साहस र...
पुरा पढ्नुहोसपोखरा। पोखराको फेवाताल किनारमा रहेको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ । पूर्वराजाहरुले प्रयोग गरेको रत्नमन्दिर सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन सुबैका लागि खुला गरेका हुन् । तत्कालीन राजा महेन्द्रले...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७...
पुरा पढ्नुहोसकाठमाण्डु । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ बालुवाटारमा दिएको बयान दिएका छन् । नेपाली नागरिकलाई गैर नागरिक...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए । संसदमा बिहीबार भएको...
पुरा पढ्नुहोसकाठमाडौं ३१ वैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतवाट पक्राउ पुर्जि जारी हुन साथ सम्पर्क विहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् । उनी काठमाडौंबाटै पक्राउ परेका नेपाल प्रहरीले जनाएको...
पुरा पढ्नुहोसपोखरा । गण्डकी प्रदेशमा लामाे रस्साकस्सीका विच गण्डकी सरकारले पायो पुर्णता पाएकाे छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...
पुरा पढ्नुहोसकाठमाडौं। संघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो। नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न...
पुरा पढ्नुहोसवैशाख २० तनहुँ । बन्दीपुरमा ट्रक पल्टिएर घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका– १ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही ठाउँ बस्ने ५० वर्षीय चेत बहादुर घर्ती र ६९...
पुरा पढ्नुहोस१९ वैशाख, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । जित सगै नेपाल एसिया कपकाे लागि छनाैट भएकाे छ । यूईएले दिएकाे ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र...
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.