Highlights

राष्ट्रिय सभा बैठकको समय परिवर्तन

५ भदौ, काठमाडौँ । आज बस्ने राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ । मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने सङ्घीय संसद् सचिवालयले सूचना निकालेर...

पुरा पढ्नुहोस
असाेज ६ र ७ गते कक्षा १२ को पूरक परीक्षा

३१ साउन, काठमाडौ । कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षा असोज ६ र ७ गते हुने भएको छ। यसका लागि विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ। बोर्डले जारी...

पुरा पढ्नुहोस
जग्गाकाे कित्ता काट खुला गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले लामाे समयदेखि रोकिएको कित्ताकाट खुला गर्ने र भू-उपयोग नियमावली पारित गरेको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू-उपयोग नियमावली पारित गरेको एक मन्त्रीले जानकारी दिए...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी  उत्तीर्ण भएका छन् ।  अर्थात उनीहरूले ग्रेडेड प्राप्त गरेका छन् । यो...

पुरा पढ्नुहोस
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार

पोखरा। पोखराका ट्याक्सी चालक मिटरमा उठ्ने रकम मात्र लिएर यात्रु बोक्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा...

पुरा पढ्नुहोस
कानुन मन्त्री गुरुङ अस्वस्थ, अस्पताल भर्ना

२५ साउन, काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको स्वकीय सचिव प्रेम केसीले जानकारी दिए...

पुरा पढ्नुहोस
पहिरो जाँदा मकवानपुरको बागमती गाउँपालिकामा ५ जना पुरिए

२३ साउन, काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा पहिरो आउँदा ५ जना पुरिएका छन् । बागमती गाउँपालिका–५ मा पहिरोले एउटा घर पुरेको र त्यहाँ ५ जना मानिस रहेको खबर आएको मकवानपुरका एसपी सिताराम रिजालले बताए ।...

पुरा पढ्नुहोस
‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने भएको छ। आज शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले भदौ १६ गते देखी मंसिर १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टी केन्द्रीय...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईमाथि समेत अनुसन्धान गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरूमाथि समेत अनुसन्धान गर्न आदेश दिएको छ।  ललितानिवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि...

पुरा पढ्नुहोस
सुन तस्करी अनुसन्धानको नेतृत्व लिन सीआईबीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १९ साउन । सरकारले सुन तस्करी प्रकरणमा छानविनको जिम्मा सिआईबीलाई दिने तयारी गरेको छ । हिजो (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त...

पुरा पढ्नुहोस
Page 48 of 66 1 47 48 49 66

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist