Highlights

एसिया कपबाट नेपाल बाहिरियो, भारतसंग हारका बाबजुत आत्मविश्वासी प्रदर्शन

लगातारको वर्षाका कारण नेपाल एसिया कपको सुपर फोरमा पुग्न असफल भएको छ । श्रीलंकमा आज भएको भारतविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गरे पनि लगातारको पानीले ओभर कम गरिएको खेलमा भारत विजयी भएको छ । दोस्रो इनिङ...

पुरा पढ्नुहोस
नेपालले आज भारतसँग ऐतिहासिक खेल खेल्दै

नेपालले एसिया कपमा आज विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा भारतविरुद्ध खेल्दैछ । नेपाली समय...

पुरा पढ्नुहोस
बालेनको कडा चेतावनी : सिंहदरबारमा आगो लगाइदिन्छु !

१६ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने भन्दै कडा चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन्...

पुरा पढ्नुहोस
नेपाल १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिप खेल्दै

१५ भदौ, काठमाडौं । नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ । भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आईडब्लूएफ विश्व च्याम्पियनसिपमा नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।पुरुष ८१ केजीमा...

पुरा पढ्नुहोस
गायिका समीक्षा अधिकारीले दिइन् साइबर क्राइमको उजुरी

पोखरा । गायिका समीक्षा अधिकारी यतिखेर फेरि चर्चामा छन् । अष्टे«लिया भिसा’bout ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनी न्यायको ढोका ढक्ढक्याएकी छन् । गायिका अधिकारीले चार जनालाई प्रतिवादी बनाई जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ, ९ भदौ : चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको...

पुरा पढ्नुहोस
त्रिशूलीमा खसेको बसबाट १८ जनाको उद्दार

६ भदौ, काठमाडौं । त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्दार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी खण्डमा बस दुर्घटनामा परेको छ । काठमाडौँबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी...

पुरा पढ्नुहोस
थापालाई मुख्यमन्त्रीको मान्यता नदिन प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

६ भदौ, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री उद्धव थापालाई सभामुखले समेत विश्वासको मत दिएकाले मान्यता नदिन माग राख्दै प्रदेश प्रमुख परशुराम खापुंग समक्ष ज्ञापन पत्र बुझाएको छ । मुख्यमन्त्रीले विश्वासको मत...

पुरा पढ्नुहोस
सर्वदलीय बैठकमा राष्ट्रपतिले भने- सक्रियता देखाउन खोजेको होइन, सबैसँग भेट गर्न खोजेको हुँ

५ भदौ, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले सक्रियता देखाउन नखोजेको स्पष्ट पारेका छन् । मंगलवार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा उनले देशप्रतिको चिन्ताका कारण सबैसँग भेट गर्न खोजेको प्रष्टीकरण दिएका हुन् । एक्टिभिज्म देखाउन...

पुरा पढ्नुहोस
Page 47 of 66 1 46 47 48 66

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist