Highlights

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आगामी माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो। निर्वाचनका...

पुरा पढ्नुहोस
विकास पुगेर पनि गाउँ किन रित्तिदैछ, समस्याको समाधान खोजौ ः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ । “लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार,...

पुरा पढ्नुहोस
सरकारमा हुने मन्त्रीहरुले नागरिकले अनुभूति गर्ने गरी काम गरेर देखाउनुपर्ने : पौडेल

१० पुस, तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले सरकारमा हुने मन्त्रीहरुले लोकप्रिय काम गरेर नागरिकले अनुभूति गर्ने गरी काम गरेर देखाउनुपर्ने वताएका छन् । उनले जन अपेक्षा अनुरुप सरकारमा भएका मन्त्रीले...

पुरा पढ्नुहोस
पोखरामा रवि लामिछानेमाथि खोइला प्रहार, एकजना पक्राउ

७ पुस, पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोइला प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोइला प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट...

पुरा पढ्नुहोस
एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने

५ पुस, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने बताएका छन्। नेसनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने...

पुरा पढ्नुहोस
मन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग

५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले 'संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट...

पुरा पढ्नुहोस
वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. पाैडेल नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलवार...

पुरा पढ्नुहोस
चिवाभञ्ज्याङ पुगेर सकियो एमालेको संकल्प अभियान

पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय झण्डा दिवसको अवसरसमेत पारेर चिवाभञ्ज्याङमा झण्डोत्तोलन गर्दै यात्रा समापनको घोषणा गरे ।...

पुरा पढ्नुहोस
अस्थायी आवास निर्माणमा सेना, प्रहरी र सशस्त्र परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

१३ मंसिर, काठमाडौं । सरकारले जाजरकोट भूकम्पपीडितलाई तत्काल छानामुनि पुर्‍याउन सुरक्षा अंगलाई अस्थायी आवास निर्माणमा लगाउने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अस्थायी आवास निर्माणमा लगाउने निर्णय...

पुरा पढ्नुहोस
रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनित

१३ मंसिर, काठमाडौ । रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । ।रास्ट्रीय स्वतन्त्र पार्टीको बैठकले प्रतिनिधि सभाको सांसद समेत रहेका वाग्लेलाई उपसभापतिमा चयन गरेको हो । सांसद वाग्ले तनहुँ-१ बाट निर्बाचित भएका थिए ।...

पुरा पढ्नुहोस
Page 40 of 65 1 39 40 41 65

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist