वैशाख ५, गण्डकी प्रदेश सभाको बैठक आह्वान भएको छ। बुधबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा बैठक आह्वान गरेका हुन्। वैशाख ७ गते शुक्रबार ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेको...
पुरा पढ्नुहोस











