Highlights

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । उनी गत ७ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरे ।

पुरा पढ्नुहोस
टिकटक एपको प्रतिबन्ध हटाउने तयारी

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।

पुरा पढ्नुहोस
सुनचाँदी

नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

पुरा पढ्नुहोस
भारतिय प्रधानमन्त्री मोदीलाई राणाले दिइन् भ्रमणको निम्तो

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन्...

पुरा पढ्नुहोस
मृत्यु, Dead

फिदिम नगरपालिका-७ निवासी धनबहादुर लिम्बू मृत अवस्थामा भेटिएका छन् । स्थानीय लेउती खोल्सामा लडेका उनलाई स्थानीयले सोमबार विहान मृत अवस्थामा भेटेका हुन् ।

पुरा पढ्नुहोस
मंकीपक्सको संक्रमण फैलिएपछि अफ्रिकी मुलुकहरूमा स्वास्थ्य आपतकाल घोषणा

सरकारले नेपाल पनि मंकिपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञपित जारी गर्दै गएको वर्ष नेपालमा एक ६० वर्षीया विदेशी महिलामा मंकिपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो...

पुरा पढ्नुहोस
ज्योतिषी पुष्कर खतिवडा

नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको अभियोगमा पक्राउ परेका ज्योतिष पुस्कर खतिवडा धरौटीमा छुटेका छन् ।

पुरा पढ्नुहोस
सरकारमा जान कुनै हतारो नरहेको उपमहासचिव पुनको दाबी

आफूहरुलाई सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानबाट सचेत भएका जनताको भावनाविपरीत सरकार अघि बढे जनताले विद्रोह गर्ने चेतावनी दिए ।

पुरा पढ्नुहोस
वेचन झा

नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका बिचौलिया बेचन झा जेल चलान भएका छन्।  जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो।...

पुरा पढ्नुहोस
Page 32 of 66 1 31 32 33 66

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist