Highlights

डिडिसीको ऋणः एक अर्ब पच्चिस करोड

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले सरकारसँग सहुलितमा लिएको ६५ करोड ऋण चुक्ता नसकिरहेको अवस्थामा अर्थ मन्त्रालयले ६० करोड थप ऋण उपलब्ध गराएको छ ।

पुरा पढ्नुहोस
प्रधानमन्त्री के.पी ओलि मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको...

पुरा पढ्नुहोस
एनसेल NCell

एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् ।

पुरा पढ्नुहोस
सुनचाँदी

एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो ।

पुरा पढ्नुहोस
चोरी र पक्राउ

बैतडीमा जबजस्तीकरणी आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका-२ बस्ने धामी थरका स्वास्थ्यकर्मी बलात्कारको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए ।

पुरा पढ्नुहोस
चोरी र पक्राउ

पर्सा र रौतहटबाट स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित भानु प्लाजा होटलबाट स्रोत नखुलेको ४ लाख २९ हजार भारतीय रूपैयाँ र ३ लाख ९० हजार नेपाली रूपैयाँ...

पुरा पढ्नुहोस
गण्डकीमा एक महिनामा २० हजारको हाराहासीमा सवारीसाधन कारबाहीमा

गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ ।

पुरा पढ्नुहोस
डेंगु / डेंगी

तनहुँमा दैनिक डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

पुरा पढ्नुहोस
लहानमा आठ किलो चाँदीका गहनासहित एकजना पक्राउ

सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ ।

पुरा पढ्नुहोस
Page 25 of 65 1 24 25 26 65

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist