Highlights

गण्डकीमा एक महिनामा २० हजारको हाराहासीमा सवारीसाधन कारबाहीमा

गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ ।

पुरा पढ्नुहोस
डेंगु / डेंगी

तनहुँमा दैनिक डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

पुरा पढ्नुहोस
लहानमा आठ किलो चाँदीका गहनासहित एकजना पक्राउ

सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ ।

पुरा पढ्नुहोस
केपी ओलीको फेसबुक पेज ‘अनफलो’ गर्ने अभियान चलाउँदै बालेन समर्थक

काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाउन सुरु गरेका छन् ।

पुरा पढ्नुहोस
सांसद् शंकर भण्डारीद्वारा कोटदरबार स्वास्थ्य चौकी भवन शिलान्यास

तनहुँ प्रतिनिधि सभा क्षेत्र नं. २का सांसद् शंकर भण्डारीले कोटदरबार स्वास्थ्य चौकी भवन शिलान्यास गर्नुभएको छ ।

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन सडकमा दुई ठाउँमा पाँच गाडी दुर्घटना

नारायणगढ-मुग्लिन सडकमा आइतबार बिहान जुगेडीमा तीन वटा र सिमलतालमा दुईवटा गाडीहरू आपसमा ठक्कर खाएका छन् । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार सिमलतालमा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् ।

पुरा पढ्नुहोस
सन्दीप  विरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।

पुरा पढ्नुहोस
तनहुँमा जिप दुर्घटना हुँदा ६ घाइते, सवारी साधनबाट ठुलो परिमाणमा घरेलु मदिरा बरामद

ऋषिङकाे काहुँबाट दमौली जाँदै गरेको बा १३ च २४५६ नम्बरको महेन्द्रा बोलेरो जिप ऋषिङ गाउँपालिका-१ झापुटार नजिक आइतबार बिहान दुर्घटना भएको छ ।

पुरा पढ्नुहोस
विकासमा छुटेको कर्णाली रास्वपाले जोड्ने सभापति लामिछानेको दाबी

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा शनिबार आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटकपटक नेताहरुलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधहरुले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गर्नुभयो ।

पुरा पढ्नुहोस
नेपाल, सशस्त्र प्रहरी

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम नहुने भएपछि शनिबारबाट एकसाथ नेपाल प्रहरीतर्फ ८९ र सशस्त्र प्रहरीतर्फ १६ अधिकृतको अवकाश भएको छ ।

पुरा पढ्नुहोस
Page 24 of 64 1 23 24 25 64

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist