Highlights

डेंगु / डेंगी

धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ ।

पुरा पढ्नुहोस
के.पी ओली

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

पुरा पढ्नुहोस
विशेष अदालत

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हालल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादवमाथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ ।

पुरा पढ्नुहोस
हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गर्नुभएको छ ।

पुरा पढ्नुहोस
सिक्किममा भएको बास्केटबल खेलमा नेपालको जित

नेपालको महिला बास्केटबल टिमले भारतको सिक्किममा भएको स्टेट लेभल बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ उपाधि जितेको छ ।

पुरा पढ्नुहोस
राउटे युवक वृषबहादुर शाही

लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षका वृषबहादुर शाही रहेका छन् । ६ महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । अस्पतालमा...

पुरा पढ्नुहोस
संविधान दिवसको अवसरमा धरहरा  खुल्यो, निःशुल्क चढ्न पाइने

संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि बधुनिक धरहरा खुला गरिएको छ । शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा खुलाएको धरहरा केही समय भने नि:शुल्क चढ्ने व्यवस्था मिलाइएको छ ।

पुरा पढ्नुहोस
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले छाप्न बाँकी रहेका २१ लाख सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) यातायात व्यवस्था विभागले छाप्ने र बाँकी नयाँ लाइसेन्स प्रदेशहरूबाटै छापिने बताउनुभएको छ ।

पुरा पढ्नुहोस
दुर्गा प्रसाईँ

विवादास्पद अभिव्यक्ति दिँदै हिँड्ने व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अदालतको अनुमति पाएको छ ।

पुरा पढ्नुहोस
Page 20 of 65 1 19 20 21 65

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist