राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कैदमुक्त भएका छन्। शुक्रबार भैरहवास्थित रुपन्देही जिल्ला अदालतमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी रकम बुझाएर लामिछाने कैदमुक्त भएका हुन्। लामिछाने अदालतमै उपस्थित भएर सो रकम...
पुरा पढ्नुहोस












