राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने हल्लापछि हिजो बेलुका आईतबार पार्टी कार्यालय वरिपरि भीडभाड बढेको थियो ।
पुरा पढ्नुहोस२०८२ पुष ४ गते शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने हल्लापछि हिजो बेलुका आईतबार पार्टी कार्यालय वरिपरि भीडभाड बढेको थियो ।
पुरा पढ्नुहोससाइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो ।
पुरा पढ्नुहोससर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो ।
पुरा पढ्नुहोसएक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ ।
पुरा पढ्नुहोसभेरी अस्पताल नेपालगन्जले शनिबारदेखि अत्याधुनिक नयाँ अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ । नयाँ भवनमा निर्माण गरिएको उक्त शल्यक्रिया कक्षको वरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा.अमित जोशीले लाइभ सर्जरी गरेर उद्घाटन गर्नुभयो ।
पुरा पढ्नुहोसकास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ ।
पुरा पढ्नुहोसदशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् ।
पुरा पढ्नुहोसउदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ।
पुरा पढ्नुहोसनवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ को नारायणी नदीको गण्डक ब्यारेज पुलमा एक जनाको शव फेला परेको छ ।
पुरा पढ्नुहोसनेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.