संघीय सरकारले स्वास्थ्य बीमा वापतको रकम समयमै उपलब्ध नगराउँदा बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल दाङले गुनासो गरेको छ ।
पुरा पढ्नुहोस२०८२ चैत्र ९ गते सोमबार
संघीय सरकारले स्वास्थ्य बीमा वापतको रकम समयमै उपलब्ध नगराउँदा बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल दाङले गुनासो गरेको छ ।
पुरा पढ्नुहोसनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा...
पुरा पढ्नुहोसकाठमाडौं उपत्यकासहित देशभर ११ र १२ असोजको अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।
पुरा पढ्नुहोसआँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पृथ्वी राजमार्गको सडकको कालोपत्रे उप्काइदिएका छन् । चिप्लिएर सडक दुर्घटना बढेपछि मंगलबार साँझ उनले सडक कालोपत्रे गरिएको बिटुमिन उप्काइदिएका हुन् ।
पुरा पढ्नुहोसशहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटुरोग...
पुरा पढ्नुहोसदशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट यातायात व्यवसायीले बन्द गर्ने तयारी गरेका छन् ।
पुरा पढ्नुहोसखानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राष्ट्रसंघको भ्रमण भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको टिप्पणी गरेका छन् ।
पुरा पढ्नुहोसबजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको नेपाल आयल निगमले जनाएको छ । अविरल वर्षाका कारण बाटो नियमित रूपमा सुचारु नभए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ ।
पुरा पढ्नुहोससरकारले व्यक्तिगत विवरणको अभिलेख राख्दा नागरिकता र राष्ट्रिय परिचयपत्रमार्फत एकद्वार प्रणाली लागू गर्ने प्रक्रिया सुरु गरेपछि चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २ लाख ३६ हजार ४ सय २३ जनाले सामाजिक सुक्षा भत्ता कार्ड नवीकरण गराएका...
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.