Highlights

प्रधान न्यायाधीश प्रकाशमान सिंह

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई नियुक्त गर्नुभएको छ ।

पुरा पढ्नुहोस
मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।

पुरा पढ्नुहोस

जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको छ...

पुरा पढ्नुहोस
झ्याप्ले खोला पहिरो

मुलुकका विभिन्न ठाउँमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु. २० अर्बदेखि २५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

पुरा पढ्नुहोस
जुवातास

कञ्चनपुर र दाङबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका-१४ बनकट्टीस्थित अमर सिंह कुँवरको कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती समेत १२ जनालाई बुधबार...

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहलाई भुटानमा स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह भ्रमणका लागि छिमेकी मुलुक भुटान पुगेका छन् । बिहीबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेम वाङचुकले शाहलाई स्वागत गरेकी छिन्।

पुरा पढ्नुहोस
पशुपती धर्मशाला गौशाला

भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला...

पुरा पढ्नुहोस
भरतपुरमा देशकै ठुलो चार्जिङ हब बनाउने रेनु दाहालको उद्घोष

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् ।

पुरा पढ्नुहोस
समोसा

ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपियाँ जरिवाना गरेको छ ।

पुरा पढ्नुहोस
Page 16 of 66 1 15 16 17 66

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist