इजरायली सेनाले गाजाको केन्द्रीय मस्जिदमा गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ।
पुरा पढ्नुहोस२०८२ पुष ३ गते बिहीबार
इजरायली सेनाले गाजाको केन्द्रीय मस्जिदमा गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।
पुरा पढ्नुहोसजिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको छ...
पुरा पढ्नुहोसमुलुकका विभिन्न ठाउँमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु. २० अर्बदेखि २५ अर्ब लाग्ने अनुमान गरिएको छ ।
पुरा पढ्नुहोसकञ्चनपुर र दाङबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका-१४ बनकट्टीस्थित अमर सिंह कुँवरको कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती समेत १२ जनालाई बुधबार...
पुरा पढ्नुहोसपूर्वराजा ज्ञानेन्द्र शाह भ्रमणका लागि छिमेकी मुलुक भुटान पुगेका छन् । बिहीबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेम वाङचुकले शाहलाई स्वागत गरेकी छिन्।
पुरा पढ्नुहोसभगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला...
पुरा पढ्नुहोसभरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् ।
पुरा पढ्नुहोसग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपियाँ जरिवाना गरेको छ ।
पुरा पढ्नुहोससंघीय सरकारले स्वास्थ्य बीमा वापतको रकम समयमै उपलब्ध नगराउँदा बिरामीलाई दिनुपर्ने औषधि र उपचार सामग्री खरिद गर्न समस्या भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल दाङले गुनासो गरेको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.